विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले स्थापना पश्चात समायोजन भई आएका १० वटा आंगिक क्याम्पसहरुमा देखिएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्न पदीय भत्ता, उपदान तथा निवृतिभरणलगायतका समस्या समाधानको विषयमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८