बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गरिने बोर्डका नियन्त्रक अर्जुनबहादुर रायमाझी जानकारी दिएको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो।
राणाकालीन समय २००३ मा सर्वसाधारण नागरिकका लागि शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालगञ्जमा स्थापित प्रेम पुस्तकालय संरक्षण अभावमा थलिँदै।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टिकरण लिएका छन्। औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग...
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।
स्वास्थ्य मन्त्रालयले भारतमा मंकीपक्स संक्रमण देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।