माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जिपिए ४ ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि उत्कृष्ट शिक्षाको वातावण, पर्याप्त खेल मैदान, सुविधा सम्पन्न पूर्वाधार, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला भएका...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९