मंगलबार, असार २४, २०८२

मंगलबार थपिए ६३८ कोरोना संक्रमित

५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्ला २४ घन्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७१४ पुगेको छ।

प्रकाशित: Jul 26, 2022| 16:13 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्