मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९