पछिल्लो २४ घण्टामा देशभर ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
काठमाडौंको हाडीगाउँस्थित हेराल्ड कलेजमा अध्ययनरत विद्यार्थीको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थी दीक्षित बनेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९८१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो।
देशभर निजी, सामुदायिक र सरकारी गरी ४४९ स्वास्थ्य संस्था बिमा कार्यक्रममा आबद्ध छन्। यीमध्ये निजी क्षेत्रबाट सञ्चालित ४८ अस्पतालले बिमाबापत सरकारले तिर्नुपर्ने रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम बन्दको घोषणा गरेका...
कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ। गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।
असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक–एक संक्रमितको ज्यान...
त्रिवि सेवा आयोगले खुला परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिकमा छिराइएका शिक्षकलाई नै करारमा राखेर अध्यापनमा खटाउन लागेको हो। आयोगले खोलेको पदपूर्तिअनुसार नियमित हुनुपर्ने परीक्षा हुन नदिने र आंशिक शिक्षकलाई भर्ती...