मंगलबार, असार २४, २०८२

शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार २ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ३८४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। 


प्रकाशित: Jul 22, 2022| 17:27 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्