शनिबार, असार २८, २०८२

शिक्षा/स्वास्थ्य


शिक्षामा सुधार गर्नसके देशको अन्य क्षेत्र पनि सुध्रिन्छ : शिक्षा मन्त्री पौडेल

शिक्षामा सुधार गर्नसके देशको अन्य क्षेत्र पनि सुध्रिन्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा सुधार गर्न सके देशको अन्य क्षेत्र पनि सुध्रिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८
निजी विद्यालयलाई आघात पुग्ने कुनै निर्णय हुँदैन : शिक्षामन्त्री पौडेल

निजी विद्यालयलाई आघात पुग्ने कुनै निर्णय हुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको मुल्यांकन गर्दै आघात पुग्नेगरी कुनै पनि सरकारी निणर्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८
सिटिइभिटी र विश्वविद्यालयमध्ये कसको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु : चिकित्सा शिक्षा आयोग

सिटिइभिटी र विश्वविद्यालयमध्ये कसको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातक तहको सिट निर्धारणका लागि सबै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थालाई शैक्षिक कार्यक्रमबारे निर्णय लिन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८
वैशाखदेखि दुवाकोटमा प्रयोगशाला सेवा सञ्चालन गर्ने वीर अस्पतालको घोषणा

वैशाखदेखि दुवाकोटमा प्रयोगशाला सेवा सञ्चालन गर्ने वीर अस्पतालको घोषणा

वीर अस्पतालले भक्तपुरको दुवाकोटमा प्रयोगशाला र एक्सरे सेवा सञ्चानल गर्ने घोषणा गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८
सार्वजनिक शिक्षा सुधारमा ऐन र बजेट बाधक

सार्वजनिक शिक्षा सुधारमा ऐन र बजेट बाधक

शिक्षा क्षेत्रका सरोकारवालाले सार्वजनिक शिक्षा सुधारमा शिक्षा ऐन र शिक्षामा विनियोजित बजेट नै बाधक भएको निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८
सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाउने तयारी

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाउने तयारी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित प्राविधिक धारका कार्यक्रममा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएको विषयमा आलोचना हुन थालेपछि सरकारले...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८
नेपालमा पनि 'डेल्टाक्रोन' फैलिने जोखिम, खोपले काम गर्ने-नगर्नेबारे अध्ययन हुँदै

नेपालमा पनि 'डेल्टाक्रोन' फैलिने जोखिम, खोपले काम गर्ने-नगर्नेबारे अध्ययन हुँदै

हामीले दुबै भेरियन्ट फेस गरिसकेकाले डेल्टाक्रोनले धेरै असर गर्दैनकी भन्‍ने अनुमान हो। हालसम्म डेल्टाक्रोन पुष्टि भएका मानिसहरुमा नयाँ लक्षणहरु देखिएका छैनन्। त्यसैले यसको गम्भीर असर नहोला।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८
चिकित्सा शिक्षा : स्नातकोत्तर तहको खुलातर्फको पहिलो पूर्वभर्ना सूची सार्वजनिक (सूचीसहित)

चिकित्सा शिक्षा : स्नातकोत्तर तहको खुलातर्फको पहिलो पूर्वभर्ना सूची सार्वजनिक (सूचीसहित)

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुलातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पहिलो पूर्वभर्ना सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८
२२ हजारले लगाए कोरोनाविरुद्धको खोप, सक्रिय संक्रमित तीन हजार २४१

२२ हजारले लगाए कोरोनाविरुद्धको खोप, सक्रिय संक्रमित तीन हजार २४१

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २४१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव दुई प्रतिशत छ। प्रति १० लाख...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
विविध कार्यक्रम गरी मनाइयो मुख स्वास्थ्य दिवस

विविध कार्यक्रम गरी मनाइयो मुख स्वास्थ्य दिवस

यही अवसरमा नेपाल डेन्टल एसोसिएसनले हरेक वर्षजस्तै यस वर्ष पनि मार्च २० लाई मुख स्वास्थ्य सचेतना दिवसको रूपमा विभिन्‍न कार्यक्रम आयोजना गरी मनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र परीक्षाका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
सिंहदरबारमा हेल्थ डेस्क सञ्चालनमा, सुविधासम्पन्न एम्बुलेन्स पनि तैनाथ

सिंहदरबारमा हेल्थ डेस्क सञ्चालनमा, सुविधासम्पन्न एम्बुलेन्स पनि तैनाथ

सिंहदरबार परिसरभित्र पुनः हेल्थ डेस्क सेवा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
एकैपटक शिलान्यास गरिएका ३९६ अस्पतालको के छ प्रगति?

एकैपटक शिलान्यास गरिएका ३९६ अस्पतालको के छ प्रगति?

हालसम्म कुनैपनि स्थानीय तहले अन्तिम किस्ता भने माग गरेका छैनन्। दुई वर्षमा सक्ने लक्ष्य भएपनि अपवाद भए मात्रै उक्त समयसीमामा अस्पताल निर्माण सम्पन्न हुनेमा मन्त्रालय बताउँछ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८
नेपालमा थपिए १७ कोरोना संक्रमित

नेपालमा थपिए १७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८
नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ

नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ

तर यदि कफी सही मात्रामा पिउने हो भने यो शरीरका लागि निकै फाइदाजनक हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार कफीले धेरै रोगको जोखिम कम गर्न मद्दत गर्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८
टिनले बेरिएको छाप्रोमा कक्षा १

टिनले बेरिएको छाप्रोमा कक्षा १

छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ। शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८
कोभिड अपडेट : थपिए ५१ जना संक्रमित

कोभिड अपडेट : थपिए ५१ जना संक्रमित

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ। पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८
शिक्षकको परीक्षामा सहभागी हुन परिचय खुल्ने प्रमाणपत्र चाहिने

शिक्षकको परीक्षामा सहभागी हुन परिचय खुल्ने प्रमाणपत्र चाहिने

परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने शिक्षक सेवा आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८