निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ अध्यक्षको रूपमा वर्तमान कार्यसमितिका सहअध्यक्ष डिके ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्।
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको...
पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा...
३६ करोड रुपैयाँको लागतमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले नयाँ भवन निर्माण गर्न भएको छ। भारत सरकारको आर्थिक सहयोगमा पुस्तकालयको नयाँ भवन निर्माण हुने भएको हो।
गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।