मिर्गौलाको डायलासिसमा राजुले कति पैसा खर्च गरे कुनै हेक्का छैन। २५ वर्ष अगाडि उनको घर थियो, व्यापार थियो, खुसी परिवार थियो, जग्गाजमिन प्रशस्त थियो। अहिले उनी ढल्कुस्थित भाडाको कोठामा बस्छन्।
खोप लगाउन बाँकी रहेका तथा दोश्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने छुट्टै अस्पताल खोल्ने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
'५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको छ,' मन्त्रीको सचिवालयले भनेको छ।
उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ। अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ।
‘मलाई लाज लाग्यो। मैले नाटक गरेको थिएन, म बिरामी थिएँ, मेरो पहिचान यो हो भन्दा पनि चिकित्सकले गरेको व्यवहारले मलाई धेरै नमज्जा लाग्यो। मुखबाट रगत आएर अस्तपाल गएका बेला थप...
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताए।
बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (भण्डै ६० लाख) पुगेको छ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगएका छन्। त्यस्तै, १३ लाखभन्दा बढीले अतिरिक्त मात्रा खोप पनि लगाइसकेका...