अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न...
देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको...
लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रा. डा. मनदप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएवापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन्।
भिटामिन-ई प्राकृतिक रूपमा केही खानाहरुमा पाइन्छ जसमा बीउ, नट, केही फलफूल र तरकारीहरु हुन सक्छन्। यी दैनिक रुपमा उपभोग गर्न आवश्यक मानिन्छ। भिटामिन-ईको कमीले मुख्यतया छाला र कपालको समस्या हुने...
शरीरको समग्र तन्दुरुस्तीका लागि सबै अंगले ठिकसँग काम गर्नुपर्छ। त्यसैले स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार खान सल्लाह दिइरहेका हुन्छन्।
मनहरी गानहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए।
सरकारको महत्वाकांक्षी कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा बीमितहरुले सहजै सेवा पाउन सकेका छैनन्। बिमा बोर्डका अधिकारीहरु नै बिमा गर्नेहरुले गुणस्तरीय र सहज सेवा पाउन नसकेको स्विकार गर्छन्।