शुक्रबार, असार २७, २०८२

शिक्षा/स्वास्थ्य


कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९
कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन विज्ञहरुको सुझाव

कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन विज्ञहरुको सुझाव

विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९
कोरोनामुक्त हुने दर ९८.८ प्रतिशत

कोरोनामुक्त हुने दर ९८.८ प्रतिशत

देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८७५ जनाको नमूना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९
त्रिविमा २३ दिन बिदा

त्रिविमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षेबिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम हुने उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९
दल नै 'जेलिए' स्वास्थ्यमा, अव्यवहारिक घोषणा

दल नै 'जेलिए' स्वास्थ्यमा, अव्यवहारिक घोषणा

उनका अनुसार यसपटकको नेपाली कांग्रेसको घोषणा वितरणमुखी र महत्वकांक्षी छन्। यसको कार्यान्वायन गर्न कठिन छ। अघिल्लो निर्वाचनमा एमालेको महत्वकांक्षी थियो भने यसपटकको घोषणापत्र केही व्यवहारिक देखिएको उनको ठहर छ। तर...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९
मदन भण्डारी प्रतिष्ठानका उपकुलपति प्राडा जोशी निलम्बित

मदन भण्डारी प्रतिष्ठानका उपकुलपति प्राडा जोशी निलम्बित

पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९
११ सङ्क्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

११ सङ्क्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९
भारतमा बालबालिकाका लागि दुई कोभिड खोपलाई स्वीकृति

भारतमा बालबालिकाका लागि दुई कोभिड खोपलाई स्वीकृति

भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९
रित्तिँदै गरेका सार्वजनिक विद्यालयमा दलहरूको धमिलो नजर

रित्तिँदै गरेका सार्वजनिक विद्यालयमा दलहरूको धमिलो नजर

दलहरुले संविधानमा लेखिएका कुराहरु घोषणापत्रमा दोहोर्‍याएका हुन्। जस्तो, नि:शुल्क शिक्षा दिनुपर्ने कुराहरु संविधानमै लेखिएकोले त्यसको कार्यान्वयन गर्ने आधार दलहरुले देखाउन सक्नुपर्थ्यो। तर, उनीहरुले उही पुरानै रटान दोहोर्‍याएका छन्। त्यसैले यसलाई...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९
२४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

२४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९
२४ घण्टामा १३ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा १३ जना कोरोना संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९
अर्थसँग शिक्षामन्त्रीको आग्रह- शिक्षामा बजेट बढाइदिनुस्

अर्थसँग शिक्षामन्त्रीको आग्रह- शिक्षामा बजेट बढाइदिनुस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह ग‍रेका छन्। आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९
नेपालमा थप १३ जनामा कोरोना पुष्टि

नेपालमा थप १३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९
बागमती प्रदेश सरकारले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

बागमती प्रदेश सरकारले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९
बिहान चिया-कफीको साटो पेय पदार्थको सेवन स्वास्थ्यका लागि कति फाइदाजनक?

बिहान चिया-कफीको साटो पेय पदार्थको सेवन स्वास्थ्यका लागि कति फाइदाजनक?

धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्। तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९
पालकको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक

पालकको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक

हरियो सागसब्जी विशेषगरी पालकको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९
चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना संक्रमण

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना संक्रमण

जसमध्ये एक हजार ९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९
आजबाट एसईई, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

आजबाट एसईई, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९
यस्ता छन् मूला खाँदाका फाइदा

यस्ता छन् मूला खाँदाका फाइदा

मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९
डब्लुएचओ महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

डब्लुएचओ महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

भेटमा स्वास्थ्यमन्त्री खतिवडाले टेड्रोसलाई दोस्रो कार्यकालका लागि महानिर्देशक बनाउन नेपालले समर्थन गर्ने जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९