शुक्रबार, असार २७, २०८२

नेपालमा थप १३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन्। ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६९ रहेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन। यो अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।


प्रकाशित: Apr 24, 2022| 16:54 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्