कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।
मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।
कञ्चनपुरबाट कैलालीतर्फ आउँदै गरेका २८ वर्षीय युवक बेलुका ६ बजेतिर मोहना नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका एक सय बढी घर डुबानमा परेका छन्। दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय...
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै राजपत्र छाप्न सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी छपाइको काम सुरु गरेको हो।