जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका...
दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौं मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन्। भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका...
‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि...
सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो।
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।