शुक्रबार, जेठ १०, २०८२

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

धनगढी- प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। 

प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने बझाङ मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। 

सिंहलाई धनगढी उपमहानगरपालिका–३ चौराहबाट पक्राउ गरीएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनको साथबाट पीडितबाट लिएको मिति नलेखिएको ६० हजारको चेकसमेत बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताए। युवकले रकम नदिए प्रहरी छनोटबाट फेल गरिदिने भन्दै धम्कीसमेत दिँदै आएको पाइएको अधिकारीले बताए। 

उनीमाथी ठगी शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 03, 2021| 06:38 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।