शुक्रबार, जेठ १०, २०८२

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–४ का ४० वर्षीय मानसिंह गुर्धामीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गुर्धामीको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रक चालक उदयपुर हर्जेनी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय टेकराज खत्री र ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उप्रेतीले बताए।

प्रकाशित: Aug 24, 2021| 13:34 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।