स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा ३ हजार ११४ , रत्ननगरमा ८ हजार ७१६, राप्तीमा ४ हजार ९२७, कालिका नगरपालिकामा...
विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा गरेको र एक खोप नहराएको दाबी गरेका छन्।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा सय दिनको प्रगति विवरण सुनाउनका लागि पत्रकार सम्मेलन गरे। गत असोज २२ मा स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले एक सय दिन पुगेको २७ दिनपछि सय...
शुक्रबार सिटिइभिटीले सुचना जारी गर्दै विभिन्न विषयका परीक्षाहरु फागुन ६ गते बिहान ७ बजे देखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गेरेर सम्बन्धित शिक्षण संस्थामा नै सञ्चालन हुने जनाएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०२२–२३ का लागि नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने इन्जिनियरिङ, कृषि तथा पशुविज्ञान विषयमा स्नात्तकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।