काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को सिट संख्या संशोधन गरेको छ। शैक्षिक सत्र २०७७/७८ का लागि पिजीका यसअघि मेडिकल कलेजलाई तोकिएका सिट संख्या संशोधन गरिएको हो।
माघ १७ गते प्रकाशित सिट संख्या निर्धारणमा गर्दा त्रुटि भएपछि आयोगले सच्याएको छ।