सोमबार, असार ३०, २०८२

१३ सय ६९ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ।

प्रकाशित: Feb 10, 2022| 17:15 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्