अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र...
मंगलबारबाट पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ। उनका साथीहरु सबै परीक्षामा सहभागी भएका छन्। साथीहरु परीक्षा केन्द्र त्रिचन्द्र क्याम्पस धाइरहँदा उनी भने न्याय खोज्न क्याम्पस र बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय...
भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंमा रहेको इ स्पट ग्रुपसँग मिलेर एनआईयूले सेवा शुरु गरेको हो।
नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको तथ्यांक छ। प्रत्येक वर्ष मृत्यु हुनेमध्ये ६६ प्रतिशत व्यक्तिको नसर्ने रोगका कारण मृत्यु हुने र त्यसमा पनि...
अहिलेसम्मको तथ्यांक हेर्दा अझै करिब ३० लाख किताब छपाइ गर्न बाँकी छ। शैक्षिक सत्र सुरु भएको महिना दिन बित्न लाग्दा पनि विद्यार्थीले किताब पाउन सकेका छैनन्। वितरण त परको कुरा,...
छिमेकी देश पाकिस्तान र इरानमा शरण लिएका कुल १,०९४ अफगान नागरिक शनिबार स्वदेश फर्किएको देशको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले सोमबार पुष्टि गरेको छ।
आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्।
यसका साथै किसिमका क्यान्सर निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि यस्तो सुविधा प्रदान गरिने बजेटमा उल्लेख छ। उक्त कार्यक्रमका लागि लागि १ अर्ब ५० करोड विनियोजन भएको उनले...
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालमा मात्रै लाभग्राहीहरुले सेवा पाउने व्यवस्था गरिएको बताए।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन्।
सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्न लागेका हुन्।
स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगको लक्षण देखिए १११५ नम्बरमा कल गर्न आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको जनाउँदै मन्त्रालयले उक्त आग्रह गरेको हो।
यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो चौविस घण्टामा ६६ हजार १८१ ले कोभिड-१९...