दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको थियो। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भएपनि त्यसबेला ३०९ वटा स्थानीय तहमा भर्चुअल माध्यमबाट ओलीले शिलान्यास गरेका थिए।
सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
कतिपय मसलाले प्राकृतिक रूपमा शरीरलाई गर्मी प्रदान गर्छन्। त्यस्ता मसला जाडोमा सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। तर, गर्मीमा बढी प्रयोग गरेमा यसले धेरै समस्या निम्त्याउन सक्छ।
‘डोस्टारलिमाब’ भनिने उक्त औषधी मेडिकल भाषामा ‘मोनोक्लोनोल एन्टीबडी ड्रग’ हो। जसलाई बेलायतमा पहिले नै पाठेघरको क्यान्सरको उपचारका रुपमा स्वीकृत गरिसकिएको थियो।
मानिसहरुले सामान्य अवस्थामा बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्।
कक्षा सकेर ‘टिचर रुम’मा जाने क्रममा उपप्राध्यापक पाण्डेमाथि विद्यार्थीको समूहले कुटपिट गरेको थियो। 'केही बेर एकान्तमा कुरा गर्नु छ' भन्दै उपप्राध्यापक पाण्डेलाई विद्यार्थीले कुटपिट गरेको उनको भनाइ छ। क्याम्पसको छाप...
उपत्यकामा फोहोर थुप्रिन थालेपछि उपत्यकाका केही अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ। विगतका वर्षहरुमा पनि वर्षातको समयमा अस्पतलामा बिरामीहरु बढ्ने समय हो भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन...
विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक-पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको...