लिचीमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ। यसको नियमित सेवनले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।
मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक दुबईबाट नेपाल आएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशंकामा सिधै टेकु अस्पताल रिफर गरेका थिए।
यही जुलाईदेखि अष्ट्रेलियामा कक्षा सुरु हुन्छ। सो सेसनमा पढ्न चाहने विद्यार्थीहरुले मालपोत कार्यालयले जग्गा रोक्का राख्दा भिसाको लागि अप्लाई समेत गर्न पाएका छैनन्।
नेपालमा एक जनालाई मंकीपक्सको आशंका गरिएको छ। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकीपक्सको आशंका गरिएको छ। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
२७ असोज १९७६ मा आएर राजा त्रिभुवनले कलेजको उद्घाटन गरेका थिए। चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरिएको थियो। ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री...
नेपालको तराई क्षेत्रमा बढीजसो लाग्ने औलो (मलेरिया), डेंगु, कालाजारलगायतका रोग जलवायु बदलिने क्रमसँगै गर्मी ठाउँबाट पहाड एवं हिमाली भेगतिर सल्किँदै जाँदा नियन्त्रणमा चुनौती देखिएको छ।
सफ्टवेयर खरिद गरेको एक वर्ष बितेको छ। तर यो प्रणाली पनि प्रभावकारी भने देखिएको छैन। त्रिवि केन्द्रीय पुस्तकालयकाअनुसार हालसम्म ४५० वटा शोधपत्र मात्र 'स्क्यान' गरेको छ। यो तथ्यांक मंगलबारसम्मको हो।
नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।