'संवैधानिक व्यवस्थामा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनिएको छ। तर, आधारभूत स्वास्थ्य सेवा भनेको के हो? स्पष्ट छैन। आधारभूत स्वास्थ्य सेवा बिमामा समावेश हुनुपर्ने विषय होइन,' उनले भने, 'स्वास्थ्य/शिक्षा मौलिक हुन्,...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९