बुधबार, असार २५, २०८२

थपिए १९ कोरोना संक्रमित

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर प्रविधिमार्फत १४ र  एन्टिजेनमार्फत ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, सोही अवधिमा १० जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ छ।

प्रकाशित: Jun 21, 2022| 17:38 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्