बिहीबार, असार २६, २०८२

९८ प्रकारका औषधि नि:शुल्क

आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट विनीयोजन गरेको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले सरकारी स्वास्थ्यसंस्थाबाट ९८ प्रकारका औषधिहरु निशुल्क गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त विषय उद्घोष गरेका हुन्।

आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट विनीयोजन गरेको छ।

जसमा प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय स्तरमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको बताए।

प्रकाशित: May 29, 2022| 17:29 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्