नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको...
गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे...
मानसिक स्वास्थ्य समस्या खेपिरहेकाहरूका लागि औषधि भन्दा शारीरिक अभ्यास लाभदायक हुने पाइएको छ। एक अध्ययनले एक्सरसाइज गर्दा मनमा निराशाको भावना कम पैदा हुने तथ्य सार्वजनिक गरेको छ।
बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ।
मेथीको साग र दाना दुवैमा औषधिय गुण हुन्छ। चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो मौसममा पालक, मेथीलगायतको साग बजारमा पाइन्छ। जो स्वास्थ्यका लागि निकै दाभदायक हुन्छ।
शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम...
पछिल्लो समय नेपाललगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार लगभग ४२.२ करोड व्यक्ति मधुमेहको गम्भीर सिकार भएका छन्।