सोमबार, साउन ६, २०८२

शिक्षा/स्वास्थ्य


ओमिक्रोन भेरियन्टले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण, कसरी बच्‍ने?

ओमिक्रोन भेरियन्टले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण, कसरी बच्‍ने?

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८
वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
त्रिवि बीआईटी प्रवेश परीक्षा फाराम खुला, अब १२ वटा आंगिक क्याम्पसमा कार्यक्रम

त्रिवि बीआईटी प्रवेश परीक्षा फाराम खुला, अब १२ वटा आंगिक क्याम्पसमा कार्यक्रम

प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीले मात्र बीआईटी कार्यक्रममा भर्ना हुन पाउने डिन कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
सीसीएमसीको निर्णयले खोप केन्द्रमा घुइँचो, खोप कार्ड हराए के गर्ने?

सीसीएमसीको निर्णयले खोप केन्द्रमा घुइँचो, खोप कार्ड हराए के गर्ने?

सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने निर्णय गरेको छ। कतिपय मानिसहरु त पहिल्यै खोप लगाएको...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
२४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए, परीक्षण गरिएको २७ प्रतिशतमा संक्रमण

२४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए, परीक्षण गरिएको २७ प्रतिशतमा संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
कोरोना महामारी : २१ देखि ३० वर्ष उमेर समूह बढी जोखिममा

कोरोना महामारी : २१ देखि ३० वर्ष उमेर समूह बढी जोखिममा

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिँदै गर्दा २१ देखि ३० वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी जोखिममा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
महामारीको तेस्रो लहरसँग जुध्न देशभर यस्तो छ तयारी

महामारीको तेस्रो लहरसँग जुध्न देशभर यस्तो छ तयारी

देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
११औं तहमा बढुवाका लागि डा. तिमिल्सिनाको नाम सिफारिस

११औं तहमा बढुवाका लागि डा. तिमिल्सिनाको नाम सिफारिस

डाक्टर सुशिल तिमिल्सिनाको नाम ११औं तहमा बढुवाका लागि सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
शारीरिक कसरत गर्दा के-के कुरामा ध्यान दिने?

शारीरिक कसरत गर्दा के-के कुरामा ध्यान दिने?

मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुन्छ। जसले मानिसलाई स्वस्थ राख्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : गृहमन्त्री

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नियमविपरीत बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
राज्यले सुनेन ईसीडी शिक्षकको गुनासो, तलब पाउन सधैं आन्दोलन!

राज्यले सुनेन ईसीडी शिक्षकको गुनासो, तलब पाउन सधैं आन्दोलन!

चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसार तलबभत्ता नपाउँदा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) अन्योलमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
थप २४४४ जनामा कोराना, ३१३ जना संक्रमण मुक्त

थप २४४४ जनामा कोराना, ३१३ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
कोरोना संक्रमित बढेपछि नियन्त्रण र उपचारको तयारी

कोरोना संक्रमित बढेपछि नियन्त्रण र उपचारको तयारी

प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ। अस्पतालहरूले पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
योग अभ्यासको सुरुवात कसरी गर्ने?

योग अभ्यासको सुरुवात कसरी गर्ने?

शरीरलाई बलियो बनाउन र दिमागलाई शान्त पार्न योग अभ्यास गर्नु उत्तम विकल्प हुन सक्छ। सबैभन्दा राम्रो पक्ष यो हो कि योग कुनै पनि उपकरण बिना घरमा अभ्यास गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
यी बानीले मिर्गौलामा हानी पुर्‍याउँछ

यी बानीले मिर्गौलामा हानी पुर्‍याउँछ

मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाट फोहोर बाहिर निकाल्ने काम गर्छ। यसका साथै शरीरमा रहेका सोडियम, पोटासियम र क्याल्सियम जस्ता सबै रसायनलाई सन्तुलनमा राख्नु पनि आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८
मंगलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

मंगलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८
कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, 'हावाको बेगझैं फैलिँदै छ'

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, 'हावाको बेगझैं फैलिँदै छ'

डा.पुनका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्‍ने हो भने ओमिक्रोन यतिबेला समुदायमा हावाको बेगझैं फैलिरहेको छ। तर यसले धेरै जटिलता नल्याएका कारण संक्रमितहरु घरमै बिना चेकजाँच बसिरहेका हुन सक्ने उनको...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८
करारका स्वास्थ्यकर्मीको समय थपिने

करारका स्वास्थ्यकर्मीको समय थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८