काठमाडौं- डाक्टर सुशिल तिमिल्सिनाको नाम ११औं तहमा बढुवाका लागि सिफारिस भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले डा. तिमिल्सिनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको हो।
समितिको सोमबारको निर्णय अनुसार प्रमुख कन्सल्टेन्ट एन्स्थेसियोलोजिष्ट पदमा डा. तिमिल्सिनालाई सिफारिस गरेको छ।