कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएहो हो।
प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर ९९ प्रतिशत पुर्याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पुर्याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ९५ प्रतिशत पुर्याउने
आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
कोरोना महामारीको पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिएको छ। यो भेरियन्ट नोभेम्बर २४ मा पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो।
कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ। पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु...
काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएको छ। केयूले अतिरिक्त शुल्क 'सम्बन्धित विद्यार्थी'कै नाममा फिर्ता गर्ने भएपछि विद्यार्थीको आन्दोलन स्थगित भएको हो।
गत पुस २७ मा स्वास्थ्यमन्त्री खतिवडाले विभागका महानिर्देशक ढकाललाई औषधि प्रयोगशाला पठाएका थिए भने प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई विभागको महानिर्देशकको रुपमा सरुवा गरेका थिए। मन्त्रालयले सरुवा गरेपनि ढकाल त्यहाँ जान...
यसअघि एनओसीका लागि दैनिक ३ सयसम्म आवेदन आउने गरेकोमा अहिले दैनिक ६ सय आवेदन आउन थालेको गरेको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गत एनओसी शाखाले जानकारी दिएको हो।
संयुक्त विद्यार्थी संगठनले बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीको माग गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापालाई ज्ञापनपत्र बुझाएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीका लागि यही माघ १५ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको कोभिड खोप अभियानमा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।