मंगलबार, असार ३१, २०८२

आठ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२१ हजार ८०८ नमुना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: Jan 27, 2022| 16:40 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्