मंगलबार, असार ३१, २०८२

आठ हजार ४५४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ९० हजार ६७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यो हालसम्मकै उच्च सक्रिय संक्रमित संख्या हो।

प्रकाशित: Jan 26, 2022| 16:27 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्