देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६१ जनाले पिसीआर र एक हजार...
त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न...
विभागका महानिर्देशक भरत भट्टराईले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन्। उक्त औषधि बच्चालाई भिटामिन सी को...
नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई(लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको...