बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक...
पुस १ गतेदेखि मिर्गौला प्रत्यारोपणा सेवा सुरु गरेको नर्भिकले दुईजनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए।
ओमिक्रोनको उपप्रजाति ‘बीएफ ७’ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा अलि आक्रामक रहेको बताइएको छ। शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको...
चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ। तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन। बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस्...
राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।