सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो।
प्रायः मानिसहरू चिसो पानी पिउन रुचाउँछन्। केही मानिसहरू मनतातो पानी पिउने गर्छन्। तर बिहान खाली पेटमा तातो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा...
हिँड्ने बानिले मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्छ। यसले तनाव कम गराउने, सकारात्मक मुड सिर्जना गर्ने, सकारात्मक अनुभूति, स्मरण शक्ति तथा निद्रा राम्रो हुनेलगायत फाइदा गराउँछ।
चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ। जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ। यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ।
‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स गाभी’ले १५ लाख मात्रा खोप दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग...
जाडो मौसम भन्ने बित्तिकै हरेक प्रकारले कसरी आफ्नो शरीरलाई तातो बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ। तातो खाना, सुप, न्यानो कपडा र नुहाउनको लागी पनि तातो पानीको प्रयोग गरिन्छ।
स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार दादुराको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाँकेले संक्रमितमध्ये ५ जनाको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो।
विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युसन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन्।
नबिल बैंक र मिडास एजुकेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।