प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको हो।
तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था छ।
सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्यलाई वार्षिक क्यालेन्डर बनाएर पछ्याइँदै आए पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि लक्ष्य परपर सर्दै गएको छ। यसै सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुराका...
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।
जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
कागती सदावहार फल पनि हो। यो स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ। गर्मी याममा वयस्क व्यक्तिका लागि दिनमा दुई वटा कागती आवश्यक पर्छ। अन्य समयमा त्योभन्दा कम खाँदा पनि हुन्छ।
देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
यस्तो अवस्थामा तौल घट्नुको साटो बढ्न थाल्छ। र, स्वयम व्यक्तिलाई यस बारेमा जानकारी हुँदैन। जुन फलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेड पाइन्छ ती फलले तौल बढाउँछन्।