नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ।
यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेसनमा अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङदेन आफनो मत हालेर महाधिवेसन प्रतिनिधिहरूसँग मत माग्दै भृकुटीमण्डपमा।
दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।