काठमाडौं- चितवन नारायणी किनारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटन सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न जातजातिका गीतसंगीतका साथै दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।
एमाले महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति, माओवादी केन्द्रका लीलामणि पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू नारायणी किनार पुगेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।
हेरौ महाधिवेशन उद्घाटन कार्यक्रमका तस्बिर