शनिबार, जेठ ४, २०८२

बालुवाटारमा देउवालाई बधाई दिनेको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ। प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन बालुवाटारमा लाइन नै लागेको छ।

शेखर कोइरालालाई हराएर देउवा कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 



प्रकाशित: Dec 15, 2021| 13:30 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।