यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कतिपय मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् कतिपयमा पुग्ने क्रममा छ।
ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।
प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ।