सोमबार, जेठ ६, २०८२

नेपालले सिरिज जितेपछिको खुसी [तस्बिरहरू]

दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ।
 |  सोमबार, चैत २१, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, चैत २१, २०७८

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको च्याम्पियन बनेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक सिरिज जितेको हो।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे। दीपेन्द्रले ३५ बलमा आफ्नो टी २० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए। करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे।















प्रकाशित: Apr 04, 2022| 17:43 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।