सोमबार, जेठ ६, २०८२

उपत्यकाका नेवारी बस्ती [फोटोफिचर]

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- बढ्दो सहरीकरणले उपत्यकामा नेवारी बस्ती मासिँदै गएका छन्। यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरलाई तहसनहस बनायो। काठमाडौं उपत्यका र नेवारी समुदाय/संस्कृति एकअर्काका पर्याय र परिपूरक हुन्। 

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ। यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। नेवारी समुदायका केही तस्बिर:

 




प्रकाशित: Apr 09, 2022| 11:18 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।