यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कतिपय मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् कतिपयमा पुग्ने क्रममा छ।
मंगलबार दिउँसो बबरमहलस्थित जिल्ला समन्वय समितिको भवन परिसरमा कर्मचारीहरु निर्वाचन सामग्री मिलाउन व्यस्त थिए। हेरौं, नेपाल समयमा फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिरः