सोमबार, असार १६, २०८२

शिक्षा/स्वास्थ्य


१५ सय महिनावारी भत्ता दिने एमालेको घोषणा

१५ सय महिनावारी भत्ता दिने एमालेको घोषणा

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्रमा यो विषय उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९
एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९
प्रसूति सेवा हुनु त यस्तो पो!

प्रसूति सेवा हुनु त यस्तो पो!

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए। निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९
स्तनपान शिशुसँगै आमाका लागि पनि फाइदाजनक

स्तनपान शिशुसँगै आमाका लागि पनि फाइदाजनक

स्तनपानले शिशुको शरीरको तापक्रम सामान्य राख्न मद्दत गर्छ। न्यानो प्रदान गर्नुका अलावा आमा र बच्चाबीचको सम्पर्कले भावनात्मक सम्बन्धलाई मजबूत बनाउँछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९
'जिद्दी' डाक्टरले बदले सरकारी अस्पतालको चेहरा

'जिद्दी' डाक्टरले बदले सरकारी अस्पतालको चेहरा

'डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरवस्था यतिबेला पनि रहिरहने थियो,' पोखरेल भन्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९
स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९
कम उमेरका युवती किन बन्दैछन् स्तन क्यान्सरको सिकार?

कम उमेरका युवती किन बन्दैछन् स्तन क्यान्सरको सिकार?

किशोरावस्थाका महिलामा पनि ब्रेस्ट क्यान्सको उच्च जोखिम छ। २०/३० वर्षकै उमेरका किशोरी पनि स्तन क्यान्सरको सिकार हुने गएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९
चितवनमा डेंगु संक्रमित दुई हजार नाघे

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९
रुघा लाग्दा यसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता?

रुघा लाग्दा यसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता?

चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९
आँखाका लागि घातक हुन सक्छ पटाका प्रदूषण

आँखाका लागि घातक हुन सक्छ पटाका प्रदूषण

दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९
मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९
डेङ्गुको उच्च जोखिममा बर्दिबास

डेङ्गुको उच्च जोखिममा बर्दिबास

साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९
सिन्धुली अस्पतालको सेवा विस्तार

सिन्धुली अस्पतालको सेवा विस्तार

अस्पताल स्थापनाको ४५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९
भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९
डेंगुबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्‍यो

डेंगुबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्‍यो

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९
डेंगुको जोखिम अझै एक महिनासम्म

डेंगुको जोखिम अझै एक महिनासम्म

सन् २००४ देखि नेपालमा देखिन सुरु भएको डेंगु संक्रमण त्यसयता दुई–तीन वर्षको अन्तरालमा प्रकोपको शैलीमा पुष्टि हुन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९
'ब्रेकफास्ट'मा दही खाने कि नखाने?

'ब्रेकफास्ट'मा दही खाने कि नखाने?

ब्रेकफास्ट अर्थात् बिहानको नास्तामा हामी यस्तो खानेकुरा खान रुचाउँछौं जुन स्वादमा पनि मिठो होस् र शरीरलाई दिउँसोसम्म काम गर्ने शक्ति प्राप्त होस्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९
ओरालो लाग्दै कोरोना संक्रमण, ९९.५ प्रतिशत लक्षित जनसंख्याले लगाए खोप

ओरालो लाग्दै कोरोना संक्रमण, ९९.५ प्रतिशत लक्षित जनसंख्याले लगाए खोप

विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
४२ हजार नाघे डेंगु संक्रमित

४२ हजार नाघे डेंगु संक्रमित

पछिल्लो समय ७६१ डेंगु संक्रमित थपिएको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबै प्रकारका झोल औषधि प्रतिबन्ध

९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबै प्रकारका झोल औषधि प्रतिबन्ध

बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा मिर्गौलामा हानी पुर्‍याउने एकेआईको मात्रा पत्ता लगाएको थियो। यीमध्ये अधिकांश ५ वर्षभन्दा कम उमेरका व्यक्ति छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९