सोमबार, असार १६, २०८२

१५ सय महिनावारी भत्ता दिने एमालेको घोषणा

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्रमा यो विषय उल्लेख छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- नेकपा एमालेले महिनावारी हुने उमेर समूहका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ भत्ता दिने घोषणा गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्रमा यो विषय उल्लेख छ। 

स्यानिटरी प्याड र महिनावारी सुरक्षाका लागि यो रकम प्रदान गरिने एमालेको घोषणा छ। 

एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। 

प्रकाशित: Nov 01, 2022| 14:32 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्