नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै जनताको दैनिकी सहज तुल्याउन आग्रह गरेको छ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।
गोकर्णस्थित जगडोलमा निर्माण गरिएको 'राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क' को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताए।
आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि...
२००७ सालको क्रान्ति प्रजापरिषद्ले बालेको त्यही झिल्कोको राँको थियो। जसले १०३ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य गरी देशलाई उपहारस्वरूप प्रजातन्त्र दियो।
मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो।
निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।
विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।
नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।