तत्कालीन राजकुमार ज्ञानेन्द्र २००७ मा हजुरबुबा त्रिभुवन र बुबा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकको करबलमा राजा भएका थिए, जतिखेर उनी बालखै थिए। दाजु वीरेन्द्रको वंश नाशपछि...
बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनाको न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नु आवश्यक रहेको बताए।
आज बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने, 'सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन्।