आज माघ १६ गते। प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज...
सर्वोच्चले शुक्रबार मात्रै अनागरिक घोषणा गरेर आइतबार नागरिकता लिएका लामिछानेमाथि मुद्दा हालेर राजनीतिक मिसन पूरा नहुने र सात दलीय गठबन्धन दायाँबायाँ नहुने एमाले महासचिव पोखरेलको दाबी।
सत्ता सहयात्री राजतन्त्र समर्थक राप्रपाका मन्त्रीले संविधानमाथि चुनौती बोलेपछि बाध्य भएर प्रधानमन्त्री प्रचण्डले गत १० माघमा जनप्रतिनिधि थलो प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थित भएर प्रस्टीकरणसमेत दिनुपर्ने अवस्था आउनुलाई व्यवस्थामाथिको चुनौती...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।
लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको नेता कोइरालाको धारणा।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन्। सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ।