जो कोहीलाई फिटनेस रहने चाहना हुन्छ। आजको भागदौडपूर्ण जिन्दगीमा समय अभाव र खाद्यान्नमा हुने मिसावटका कारण शरीर कमजोर भएको हुन्छ। शरीर कमजोर हुँदा रोगको संक्रमण हुने जोखिम उच्च हुन्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत आइतबार २१६ जना संक्रमित देखिएकामा यो संख्या शुक्रबार ९६८ पुगेको छ। यस्तै बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका...
पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुमा एस जिन नेगेटिभ आउनेको संख्या बढेसँगै नेपालमा ओमिक्रोन भेरिएन्ट फैलिएको आशंका गरिएको छ।
बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठूलो कोड नम्बर भएको विषयको परीक्षा...
स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ।...
७-१० वर्षसम्मका बालबालिकाका लागि एक दिमा २४ ग्रामभन्दा बढी चिनी हानीकारक हुन्छ। यस्तै ४-६ वर्षका बालबालिकाका लागि भने १९ ग्राम चिनी नै पर्याप्त हुने एनएचएसको भनाइ छ।
यो साता कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ। आइतबार २१६ जनामा संक्रमण भएकामा सोमबार ३२६, मंगलबार ३९५ र बुधबार ४३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा जनाइएको छ।