बुधबार, साउन ८, २०८२

शिक्षा/स्वास्थ्य


एक महिनापछि खुल्यो मनिपाल कलेज प्रशासनमा लगाइएको ताला

एक महिनापछि खुल्यो मनिपाल कलेज प्रशासनमा लगाइएको ताला

पोखरास्थित मनिपाल मेडिकल कलेजमा लगाएको ताला एक महिनापछि खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८
एक दिनमा कति खाने नुन?

एक दिनमा कति खाने नुन?

नुनको मात्रा बढी भएमा मानिसको तौलसमेत बढ्न सक्छ। बढी नुनयुक्त खाना मानिसले बढी खाने समेत एनएचएसको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८
पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्कियो : पूर्वउपकुलपतिहरू

पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्कियो : पूर्वउपकुलपतिहरू

त्रिभुवन विश्वविद्यालय त्रिविका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
२४ घण्टामा साढे दुई लाखले लगाए कोरोनाविरुद्धको खोप

२४ घण्टामा साढे दुई लाखले लगाए कोरोनाविरुद्धको खोप

अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
२४ घण्टामा ४३५ कोरोना संक्रमित थपिए

२४ घण्टामा ४३५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका ४३५ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
शिक्षा मन्त्रालयको निर्देशन - बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नू

शिक्षा मन्त्रालयको निर्देशन - बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपबाट शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
शिक्षकलाई काममा लगाउन नसक्दा सिकाइ उपलब्धि मापनमा यसरी चुक्यो सरकार

शिक्षकलाई काममा लगाउन नसक्दा सिकाइ उपलब्धि मापनमा यसरी चुक्यो सरकार

‘प्रविधिको पहुँच नभएको ठाउँमा विद्यार्थीलाई समूहमा गाउँघरको जनजीवनसँग जोडेर अध्यापन गराउन सकिन्थ्यो। सरकारले विकल्प देखेन र शैक्षिक क्षति हुन पुग्यो।’
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
विद्यालय शिक्षामा ठूलो सुधार जरुरी छ : राष्ट्रपति भण्डारी

विद्यालय शिक्षामा ठूलो सुधार जरुरी छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार जरुरी रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
चिकित्सा शिक्षा आयोगले तोकेकै शुल्क कार्यान्वयन गर्न मणिपाल कलेज तयार

चिकित्सा शिक्षा आयोगले तोकेकै शुल्क कार्यान्वयन गर्न मणिपाल कलेज तयार

मणिपाल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी, जिल्ला प्रशासन कार्यालय र स्थानीय समुदायको रोहबरमा यस्तो सहमति भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलित

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुग्यो

फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुग्यो

फाइजर खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुगेको छ। बालबालिकालाई लगाइने फाइजर खोपका लागि ६ लाख ६४ हजार ५६० मात्रा सिरिन्ज मंगलबार नेपाल आइपुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै

कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
जनस्वास्थ्यविद् भन्छन्- कमजोर छैन ओमिक्रोन, यस्तो छ सरकारको तयारी

जनस्वास्थ्यविद् भन्छन्- कमजोर छैन ओमिक्रोन, यस्तो छ सरकारको तयारी

जनस्वास्थ्यविद्‍हरूले पनि रुप परिवर्तन गरिरहने भएकाले कोरोना भाइरसलाई कम नआँक्न सुझाव दिएका छन्। जनस्वास्थ्यविद् शरद वन्तले भने, 'रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्नु हुँदैन। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भवतीका लागि फाइदाजनक तीन योगासन

योग र व्यायामले सबैलाई स्वस्थ रहनका लागि मद्दत गर्छ। यो सबै उमेर समूह र व्यक्तिका लागि लाभदायक हुन्छ। योगले शारीरिक र मानसिक रूपमा मानिसलाई तन्दुरुस्त राख्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८
नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ। उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख्या घटाएर...
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
चिकित्सा शिक्षा स्‍नातकोत्तर तहको प्रवेश परीक्षा माघमा (परीक्षा तालिका र निर्धारित कोटासहित)

चिकित्सा शिक्षा स्‍नातकोत्तर तहको प्रवेश परीक्षा माघमा (परीक्षा तालिका र निर्धारित कोटासहित)

चिकित्सा शिक्षा आयोगले स्‍नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको तालिका र निर्धारित सिट संख्या सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
एमबीबीएसका विद्यार्थीलाई नोबेलको मानसिक यातना!

एमबीबीएसका विद्यार्थीलाई नोबेलको मानसिक यातना!

मंगलबार पनि विद्यार्थीहरुले कलेज घेराबन्दी गर्दै कलेज प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
बुस्टर डोज अभियान स्थगित

बुस्टर डोज अभियान स्थगित

सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

केन्द्रले जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
आन्दोलनको चक्रमा फस्दैछ त्रिभुवन विश्वविद्यालय

आन्दोलनको चक्रमा फस्दैछ त्रिभुवन विश्वविद्यालय

शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८